Main
वैदेशिक रोजगारलाई पलायन भन्नु आपत्तिजनक : सचिव पुष्कर
२७ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई ‘पलायन’ भन्ने भाष्य खडा गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन् । ‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।