Main

जितु नेपालले साइन गरे ‘कार्की साइँला’

काठमाडौं । निर्माण हुन लागेको कथानक फिल्म ‘कार्की साइँला’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् । प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मले ग्रामीण जीवनका भुइँमान्छेको कथा भन्ने निर्देशक बस्नेतले बताए । एक भरिया पात्रको वरपर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button