Main
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिमाथि आरोप छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।