Main

संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश

२७ माघ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button