Main
सर्पले टोकेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै ज्यान गयो
२५ भदौ, विराटनगर । समयमा उपचार नपाउँदा सर्पले डसेकी एक जना बालिकाको ज्यान गएको छ । बुधबार बेलुका सर्पले टोकेकी इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी ८ वर्षीय छोरी आस्वाना चौहानको समयमै उपचार नपाउँदा मृत्यु भएको हो । घरमा रहेका बेला बालिकालाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको विषय तत्कालै परिवारले थाहा पाएनन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।