Main
सर्वोच्चको फैसलाले झन्डै २० हजार मेगावाट बिजुली उत्पादन बन्द हुन सक्छ : इप्पान
१३ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतको फैसलाले करिब २० हजार मेगावाट जलविद्युत् उत्पादन बन्द हुने अवस्था सिर्जना भएको बताएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गरेकोमा आपत्ति जनाएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको भावनासँग बाझिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।