Main
एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लगातार तेस्रो जित हात पारेको छ।
मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।