Main
लोडसेडिङ भए पनि छैन भन्दै प्राधिकरणले झुटो प्रचार गरेको उद्योगीको आरोप
आइतबार सिमेन्ट, स्टिल र धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको औद्योगिक क्षेत्रमा सधैं लोडसेडिङ भइरहँदा पनि प्राधिकरणले लोडसेडिङको सूचना सहितको तालिका नदिएको गुनासो पनि गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।