Main

सुन तस्करका आराेपित दावाको नागरिकता-राहदानी कीर्ते, कर्मचारी पनि दोषी ठहर

१७ वैशाख, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा झुठा विवरण पेश गरी दोहोरो नागरिकता लिने र बनाइदिने कर्मचारी दोषी ठहर भएका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको बुधबारको एकल इजलासले झुठा विवरण पेश गरी दोहोरो नागरिकता दिने कर्मचारी तत्कालीन अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई दोषी ठहर गरेको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button