Main
सैफलाई चक्कु आक्रमण गर्ने व्यक्ति कसरी घरभित्र छिरे ?
बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार राती करिब साढे दुई बजे मुम्बई खारस्थित उनको घरमा चक्कु आक्रमण भयो । सैफको घाँटी, पिठ्यु, हात र टाउकोमा चोट छ । उनलाई राती तीन बजे मुम्बईकै लीलावती अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको शल्यक्रिया भएको छ । लीलावती अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. नीरज उत्तमानीका अनुसार सैफको शरीरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।