Main

सेयर बजार २७७५ अंकमा, घट्यो कारोबार

१८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो । १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button