Main
२ दिनपछि व्यवस्थापन गरियो सिमकोट विमानस्थलमा पसेको ढल
१० माछ, हुम्ला । सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढल व्यवस्थापन गरिएको छ । दुई दिनपछि विमानस्थलमा पसेको ढलको व्यवस्थापना गरिएको हो । बजार क्षेत्रको ढल पस्दा विमानस्थलमा समस्या भएको समाचार प्रकाशित भएसँगै हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जिल्लास्थित सरोकारवाला निकायाहरुसँग छलफल भएको थियो । उक्त बैठकको निर्णय अनुसार बिहीबार बिहानै बजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।