Main
५५३ सवारीको प्रदूषण छड्केमा १७३ वटा फेल
३ वैशाख, काठमाडौं । ५५३ वटा सवारी साधनको प्रदूषण छड्के चेकजाँच गर्दा १७३ वटा फेल भएका छन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार त्यस्ता सवारी साधनलाई जरिवाना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर पुराना सवारीको प्रदूषण जाँचबारे जानकारी मागेकी थिइन् । जवाफमा मन्त्री शाहीले वातावरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।