Main
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत
१४ पुस, काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएको छ । अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १…
– यस समाचारको श्रोत : Online Khabar हो ।