Main

अखिल नेता जोशीलाई पक्राउ पुर्जीबाट जोगाउन सच्याइएको थियो प्रहरीको कागजात

४ फागुन, काठमाडौं । प्रहरीलाई कुटेको घटनामा संलग्न अखिल नेता कमलराज जोशीलाई जोगाउन तयार भइसकेको कागजात समेत सच्याएको खुलेको छ । २४ माघको राति ठमेलमा ड्यूटी खटिएका दुई जना प्रहरीमाथि आक्रमण भएपछि प्रहरी वृत्त दरबारमार्गले २५ माघमा पक्राउ पुर्जीका लागि अनुमति माग्ने तयारी गरेको थियो । जसअनुसार प्रहरी वृत्त दरबारमार्गले सुरुवाती क्रममा अभद्र व्यवहारको कसुरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button