Main
अग्रिमा कुँवरलाई फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि
काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल २०२५’को उपाधि जितेकी छन् । गुल्मी मदानेकी कुँवरले विहीबार आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल २०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् । ताज पहिरिएपछि उनले आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।