Main
अजय देवगनले खोले एआईको मद्दतमा कथा सिर्जना गर्ने कम्पनी ‘प्रिज्मिक्स’
‘प्रिज्मिक्सको साथ, हामी कथा कथनको भविष्यमा पाइला टेक्दैछौं । एआई केवल एक उपकरण मात्र होइन, बरु एक रचनात्मक साझेदार हो जसले फिल्म निर्माता र ब्रान्डलाई पहिले कहिल्यै कल्पना नगरिएको तरिकाले आफ्नो दृष्टिकोणलाई जीवन्त बनाउन मद्दत गर्न सक्छ’ देवगनले भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।