Main

अडिट रिपोर्ट किर्ते गर्ने किसान कल्याण सहकारी अध्यक्ष कानुन विपरीत दोहोरो पदमा

सहकारी ऐन २०७४ को दफा ४४ को ‘ग’ ले पनि सहकारी संस्था सञ्चालक रहेको अवस्थामा अर्को संस्थाको पदमा बहाल रहन नपाउने व्यवस्था छ । तर, नेफ्स्कुन सञ्चालक ढकाल लामो समयदेखि किसान कल्याण सहकारी अध्यक्षका रूपमा पनि काम गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button