Main

भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद

२६ असोज, काठमाडौं । भारतीय नम्बर प्लेटको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ खटौतीस्थित गोर्खाली होटल अगाडि पार्किङ गरी राखेको  बीआर ०१ जीबी ८६५३ को नम्बरको मिनी ट्रकबाट २१९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button