Main
अण्डा कसरी उसिन्ने ? वैज्ञानिकहरुले पत्ता लगाए सही तरिका
काठमाडौं । वैज्ञानिकहरूले अण्डा उसिन्ने सही तरिका पत्ता लगाएको दाबी गरेका छन् । तर अनौठो त के छ भने सही तरिकाले अण्डा पकाउन आधा घण्टाको समय लाग्ने देखिएको छ । यसको अर्थ के हो भने कुनैपनि राम्रो अर्थात् परिपूर्ण अण्डालाई उसिन्न व्यस्त जीवनशैली जिउनेहरुलाई गाह्रो हुन्छ । जब तपाईंले पकाइसकेको अण्डाको बोक्रा हटाउनुहुन्छ तब भित्रको…
– यस समाचारको श्रोत : Online Khabar हो ।