Main

अत्याधुनिक च्याट जिपिटी प्रो लञ्च, मासिक २०० डलर तिर्नुपर्ने

ओपन एआई कम्पनीले आफ्नो च्याट जिपिटी प्रो को सशुल्क भर्सन लञ्च गरेको छ । उक्त सब्सक्रिप्सन प्लानमा प्रयोगकर्ताले o1 LLM को पहुँच हुनेछ, जुन कम्पनीको सबैभन्दा अत्याधुनिक एआई मोडेल हो । उक्त मोडेलले कठिन तथा जटिल खालका सवालहरुलाई पनि सजिलैसँग हल गर्न सक्दछ । साथै यसले उच्च तहको तार्किक प्रश्नहरुको पनि सहज रुपमा समाधान खोज्दछ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button