Main

अधिवेशनभर लम्बिन सक्छ रास्वपाको अवरोध

रास्वपासँगको संवादमा कांग्रेसबाट यसअघि अग्रसर रहेकै नेताहरू संवादमा छन् । तर, कुरा मिलेको छैन । रास्वपा भिजिट भिसा प्रकरणमा संसदीय छानविन वा उच्चस्तरीय छानविन आयोग बन्नुपर्ने अडानमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button