Main
अध्यक्षविरुद्धको मुद्दामा क्लिनचिट लिएर फर्कन्छौं : एकीकृत समाजवादी
‘हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं । हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्कन्छौं,’ उपाध्यक्ष ज्वालाले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।