Main
अन्तरिक्षमा जाँदै ६ महिला, गायिकादेखि अर्बपतिकी श्रीमतीसम्म
अर्बपति जेफ बेजोसको अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनको महिला अन्तरिक्ष मिसन अहिले चर्चामा छ । यस मिसनमार्फत् विश्व प्रसिद्ध पप आइकन केटी पेरीदेखि अन्य विभिन्न हाइ प्रोफाइल महिलाहरु अन्तरिक्षमा जानेछन् । बेजोसको ब्लू ओरिजिनमार्फत् अन्तरीक्षमा जानेमा पेरीसँगै पत्रकार गेल किंग, नासाकी पूर्व रकेट वैज्ञानिक आयशा बवे, बायोएस्ट्रोनटिक्स अनुसन्धान वैज्ञानिक तथा मानव अधिकारकर्मी अमान्डा न्यूगेन, फिल्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।