Main
अन्तरीक्ष यात्रीको भूमिकामा दीया, यस्तो छ विज्ञान कथा ‘एक्लो’को लुक्स
काठमाडौँ । विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ले अभिनेत्री दीया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । मातातीर्थ औंशीको अवसरमा आइतबार लुक्स सार्वजनिक गरिएको हो । दीयालाई फिल्ममा अन्तरीक्ष यात्रीको भूमिकामा देखाइएको छ । उनको पात्रको नाम ‘एस्ट्रोनट पुन’ राखिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही लेख्छन्- हामी गर्वका साथ हाम्रो आफ्नै दीया पुनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।