Main
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तयारी पूरा
१६ पुस, काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमा सहभागी हुन आधा दर्जनभन्दा बढी देशका प्रकाशक तथा लेखकहरु काठमाडौं आइसकेका छन् । प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बंगलादेशका प्रकाशक तथा लेखकहरु काठमाडौं आइसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।