Main
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानको सान्त्वना जित
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको हो । लेबनानको जितमा क्रिस्टी मालूफ र मे रोज मन्हाले एक-एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा गोलको खाता खोल्न सकेन । १३औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।