Main

अबोध पशुको चीत्कार सुनेपछि तामसिक आहार त्यागें

एक पटकको कुरो हो । घरमा कोही नभएको बेला बाकसभित्र लामो हात गर्ने क्रममा मैले एउटा पुस्तक फेला पारेको थिएँ । पुस्तकको पानाभित्र ठाउँ–ठाउँमा अत्यन्त सुन्दर चित्रहरू थिए । केही चित्र त विचित्रका थिए, देख्दै डरलाग्दा । अजङ्गको शरीर, शरीरभरि सिउँडीका जस्ता काँडा र अस्वाभाविक रूपमा उम्रेका भुत्लाहरू, अर्धनग्न, हातमा खुँडा, खुकुरी र तरबार लिएका,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button