Main
अब धान रोप्दा पनि जलवायु मैत्री बनौं
पछिल्लो समय कृषि ज्यामी कम र बाली स्थापना गर्न लाग्ने खर्च पनि थोरै हुने छरुवा धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। मेसिनबाट छरुवा धान खेती विधि सुरुमा जटिल लागे पनि अभ्यास गर्दै जाँदा किसानले सहजै अपनाउन सक्छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।