Main

अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा  

शुक्रबारसम्मको तथ्यांक अनुसार सामाजिक सुरक्षा कोषमा २० हजार ८ सय ७६ रोजगारदाता आबद्ध छन् । जसमा आबद्ध योगदानकर्ताको संख्या २३ लाख ५१ हजार ५ सय ६१ पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button