Main
निर्देशित कर्जाको ५० प्रतिशत प्राथमिक पूँजीमा गणना गर्ने दिन परिसंघको सुझाव
पछिल्लो समय खराब कर्जा बढेपछि केही बैंक तथा वित्तीय संस्था प्राथमिक पूँजीकोष दबाबमा छन् । यसले प्रणालीमा पर्याप्त तरलता रहेजस्तो देखिए पनि बैंकहरूले खुलेर लगानी गर्न सकेका छैनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।