Main
अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने
१८ वैशाख, काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो । यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै…
– यस समाचारको श्रोत : Online Khabar हो ।