Main
अमेरिकाले रोक्यो युक्रेनलाई सैन्य सहायता, युक्रेनलाई धक्का
तीन वर्षे युद्धका केही सबैभन्दा ठूला रूसी मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको युक्रेनलाई गोलाबारुद र वायु रक्षा प्रणालीसहित अन्य सैन्य सहायताको ढुवानी रोक्नुले ठूलो धक्का हुने सम्भावना छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।