Main
निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
१८ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए । प्रतिनिधि सभाबाट पारित भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।