Main
अमेरिकी डलरको भाउ घट्यो
३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज केही घटेको छ । युरो भने हिजोको तुलनामा आज केही बढेको छ । राष्ट्र बैंकका अनुसार आज विहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा छ र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।