Main
अमेरिकी डलर, रियाल र दिरामको मूल्य बढ्यो
५ पुस,काठमाडौं । आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।