Main
अमेरिकी दूतावासले ‘समर मूभी सिरिज’मा ४ फिल्म देखाउने
काठमाडौं । अमेरिकी दूतावासले ‘समर अमेरिकन फिल्म सिरिज २०२५’को घोषणा गरेको छ । जसअनुसार, मेदेखि अगस्ट महिनासम्म प्रदर्शन हुने ४ फिल्मको सूची पनि सार्वजनिक गरेको छ । जसअनुसार, २९ मे विहीबार विल स्मिथ स्टारर फिल्म ‘पर्सुट अफ ह्याप्पीनेस’ प्रदर्शन हुनेछ । सन् २००६ मा रिलिज भैसकेको यो यो बायोग्राफिकल ड्रामा फिल्ममा स्मिथले आफ्नो सबैभन्दा प्रशंसित…
– यस समाचारको श्रोत : Online Khabar हो ।