Main
अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस् : सांसद खतिवडा
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे । ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति…
– यस समाचारको श्रोत : Online Khabar हो ।