Main

अलराउण्ड प्रदर्शनले कर्णालीको जित कोर्दै बोसिस्टो

२६ मंसिर, काठमाडौं ।  सन् २०१२ मा नेपालले आइसीसी यू-१९ विश्वकपमा अस्ट्रेलियासँग पनि खेलेको थियो । उक्त खेलमा नेपालले फराकिलो हार व्यहोरेको थियो । उक्त विश्वकपमा नेपाली टोलीबाट खेलेकामध्ये केही खेलाडीले अहिले एनपीएल खेलिरहेका छन् भने उनीहरूसँगै तत्कालीन अस्ट्रेलियन कप्तानले पनि एनपीएल खेलिरहेका छन् । ती अस्ट्रेलियन कप्तान हुन् विलियम बोसिस्टो जो कर्णाली याक्सबाट खेलिरहेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button