Main

अल्पसंख्यकको अधिकारमा नेपाल विश्वकै उदाहरणीयः परराष्ट्रमन्त्री देउवा

२ पुस, काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन् । जर्मनीको बर्लिनमा मङ्गलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक प्यानललाई सम्बोधन गर्दै उनले नेपालले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूह (एलजीबीटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा धेरै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button