Main

अल्भारेजको गोलमा अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा रोकियो

२३ जेठ, काठमाडौं । जुलियन अल्भारेजको एक मात्र गोलमा फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई १-० ले पराजित गरेको छ । चिलीको घरेलु मैदान सान्टियागोमा भएको खेलमा अल्भारेजले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले थियागो अल्माडाको पासमा गोल गरेका थिए । बेन्चमा रहेर सुरुवात गरेका लियोनल मेस्सी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button