Main
अश्विनले लिए आईपीएलबाट सन्यास
११ भदौ, काठमाडौं । भारतीय स्पीनर रविचन्द्रन अश्विनले आईपीएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत निर्णय सार्वजनिक गर्दै अब विश्वका विभिन्न लिगमा जोडिने दिएका छन्। ‘हरेक अन्त्यसँग नयाँ सुरुवात हुन्छ। आज मेरो आइपिएल करियर समाप्त भएको छ, तर विभिन्न लिगमार्फत क्रिकेट अन्वेषणको यात्रा सुरु हुन्छ’ अश्विनले लेखेका छन्। आईपीएलमा चेन्नई सुपर…
– यस समाचारको श्रोत : Online Khabar हो ।