Main
एनकेएलमा जनकपुर नाइट्सको लगातार तेस्रो जित
८ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा मंगलबार विराटनगर ब्यान्डिट्समाथि ४०-३८ को रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा पहिलो हाफमा ७ अंकले पछि परेपनि जनकपुरले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै जित निकालेको हो । लगातार तेस्रो जितपछि १५ अंक जोडेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।