Main
तीव्र विकास गर्न नसके नेपाललाई सार्वभौमसत्ता रक्षा मुस्किल हुन्छ : पोखरेल
२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीव्र विकासको बाटो लिन नसके नेपाललाई सार्वभौमसत्ता रक्षा गर्न मुस्किल हुने टिप्पणी गरेका छन् । आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत गर्न तयार गरेको दस्तावेजमा उनले भनेका छन्, ‘तिव्र विकासको बाटो लिन नसके नेपालले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न मुश्किल पर्ने या थप पराधिन हुने जोखिम बढाउँछ।’ सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।