Main
असदको निष्कासनपछि ईयूले पुनः दमास्कसमा मिसन खोल्ने
२ पुस, स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली संघ (ईयू) ले सिरियाको दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने बताएको छ । ईयूका विदेश नीति प्रमुखले शासक बसर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्ता भएको उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ,’ ईयूका काजा कल्लासले युरोपेली संसद्लाई भनेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।