Main
असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा तिलोत्तमा छनोट
७ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले आयोजना गरेको २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको हो । ओआईडीपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच वटा विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।