Main
ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा
प्रधानमन्त्री ओलीले यसै महिना गर्ने भनिएको भारत भ्रमणका लागि मन्त्रालयस्तरमा तयारी जारी रहे पनि उच्च तहमै अन्योल देखिन्छ, जसलाई ओली र मोदीबीचको पछिल्लो फोनवार्ताले पनि सुल्झाउन सकेन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।