Main
अहिलेको राजनीतिबारे राजेश हमाल : खराबी हाम्रो सवारीमा कि चालकमा ?
‘सम्पूर्ण जनताले के सोच्नुपर्छ भने, हाम्रो सवारी साधनमा खराबी हो कि चालकमा खराबी हो । यो चाहिँ हामीले मनन गर्नुपर्छ । खराबी हाम्रो सवारीमा हो कि खराबी हाम्रो चालकमा हो ?’ उनले संचारकर्मीसामु भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।