Main
आइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा
२८ फागुन, काठमाडौं । प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । दुई खेलको नतिजापछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पहिलो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकी प्रदेश प्रहरी कार्यालय टिमलाई ६ विकेटले पराजित गर्यो । मुलपानी मैदान(माथिल्लो) मा टस जितेर बलिङ गरेको राष्ट्रिय प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।