Main
आइन्दा ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले पाठकलाई छाड्यो
२७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले फणिराज पाठकलाई छाडेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहाराका अनुसार, कागज गरेपछि उनलाई शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको हो । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोष्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बिहान बोलाएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।